स्नातक र स्नातकोत्तर तहको परीक्षा तोकिएकै मितिमा हुने - news24 Nepal

Wednesday, March 11, 2020

स्नातक र स्नातकोत्तर तहको परीक्षा तोकिएकै मितिमा हुने

काठमाण्डाै -  त्रिभुवन विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहको परीक्षा तोकिएकै मितिमा हुने जनाएको छ ।
परीक्षा नियन्त्रक पुष्पराज जोशीले कोरोना भारसको जोखिम बढे पनि परीक्षा नै रोक्नुपर्ने अवस्था नआएकाले परीक्षा तोकिएकै समयमा नै जानकारी दिनुभयो । उहाँले आउँदो चैत ७ गतेदेखि हुने विभिन्न विभिन्न सङ्कायका परीक्षाको तयारी पूरा भएको पनि जानकारी दिनुभयो ।